काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण बन्द भएको छ । मेलम्चीको पानी वितरण बन्द दुई साताका लागि गरिएको बताइएको छ । आयोजना स्थलको मुहानमा मर्मत सम्भार गर्न भन्दै पानी वितरण बन्द गरिएको हो ।हेलम्बु-१ स्थित आयोजनाको गेट नम्बर-९ मा रहेको...
काठमाडौं । हिजो पक्राउ परेका नेकपा एमालेका निलम्बित सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भए पछि फरार रहेका रायमाझी आइतबार बुढानीलकण्ठस्थित आफन्तको घरमा लुकेर...
पोखरा । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार टोपबहादुर रायमाझी पक्राउ परेका छन् । आइतबार साँझ उनलाई बुढानीलकण्ठको पासीकोटबाट नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको...
काठमाडौं । सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम जेठ ५ मा ल्याउने तयारी भइरहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा नीति तथा कार्यक्रम सम्बोधन गर्ने तयारी भएको छ । संविधानको धारा ९५ मा संघीय संसद्का दुवै सदनमा सम्बोधन गरी राष्ट्रपतिले...
काठमाडौं । अबदेखि विद्यार्थी र घुम्न गएकाले विदेशबाट ल्याएको दास्रो मोबाइलको भन्सार तिर्नुपर्ने भएको छ । भन्सार विभागले विदेशबाट फर्किंदा थप एउटा मोबाइल ल्याउन दिने गरी मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको थप व्याख्या गर्दै यस्तो बताएको हो । यसअनुसार अब...
पोखरा । सामाजिक क्षेत्रमा सक्रिय रहदै आएको लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीको अध्यक्ष अर्र्जुन पौडेल चयन भएका छन । शनिबार भएको क्लबको १२ औं अधिबेशनले लायन बर्ष २०२३-०२४ का लागि पौडेलका अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो । पौडेल यसअघि क्लवको...
काठमाडौं । प्रमुख तीन राजनीतिक दलबीच संवैधानिक परिषदसम्बन्धी विधेयक अघि बढाउन सहमति भएको छ । यसअघि संवैधानिक परिषद् सम्बन्धी विद्येयकमा तीन दल आफ्नो पूर्व अडानबाट पछि हटेका छन् । संवैधानिक परिषदको बैठक बस्न, एजेण्डा तय गर्न र निर्णय गर्न प्रधानमन्त्रीको...
कैलाली । राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवादका विरुद्ध ‘मेची–महाकाली अभियान’को तयारी पूरा भएको जनाएको छ । जेठ १ (भोलि) देखि १५ गतेसम्म अभियान सञ्चालन हुने र दुई वटा टोली परिचालन हुने राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जनाएका छन् । धनगढीमा...
काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले भ्रष्टाचारविरुद्ध विरोध प्रर्दशन गरेको छ । आइतबार बिहान १० बजे नविसंघका नेता कार्यकर्ताहरुले कैदीको भेषमा भ्रष्टाचारविरुद्ध सांकेतिक विरोध प्रदर्शन गरेका हुन् । भ्रष्ट्राचारविरुद्ध शून्य सहनशीलता...