काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) ले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको शुरुवात गरेको छ । सोमवार एनओसी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्युतीय...
ContentРыночная стоимость землиКак узнать кадастровую стоимость землиКогда может потребоваться оценка земельного участка сельскохозяйственного назначения:Тульская область По сравнению с апрелем 2021 года и объем предложения в этой категории, и спрос выросли...
पोखरा । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ सिर्दीमा आज बिहान बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरा आउँदै गरेको ग १ ख ९६३५ नम्बरको बस अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको...
नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान–श्रीमतीको ज्यान गएको छ। जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२ कोल्हुवाका ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती ५० वर्षीया बगरी बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले शरणार्थी प्रकरण मिलाउने प्रयास भइरहेको आशंका गरेको छ । केही दिनदेखि तारन्तार तीन दलका शीर्ष नेताहरू बैठक बस्न थालेपछि रास्वपाले नक्कली भुटानी शरणार्थी प्रकरण मिलाउने प्रयास भइरहेको हुनसक्ने आशंका गरेको हो । आइतबार...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार युरो र पाउण्डको भाउ घटेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९७ पैसा छ । हिजो युरो एकको खरिददर १४३ रुपैयाँ ११ पैसा बिक्रीदर १४३ रुपैयाँ...
पोखरा । वैशाख २५ गतेदेखि सुरु भएको गण्डकी प्रदेश स्तरीय ट्राफिक सप्ताह हिजो (वैशाख ३१) गते सम्पन्न भएको छ । ट्राफिक सचेतना फैलाउने र दुर्घटना न्युनिकरण गर्ने उद्येश्यले आयोजना गरिएको ट्राफिक सप्ताह फलदायी बनेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ।सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उक्त भेटवार्ता भएको हो । संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम...
काठमाडौं । मेक्सिकोमा मालबाहक ट्रेलर र भ्यान आपसमा ठोक्किँदा २६ जनाको ज्यान गएको छ ।उत्तरी राज्य तमौलिपासको राजमार्गमा मालबाहक ट्रेलर र भ्यान ठोक्किएपछि आगो लागेको थियो । मालबाहक ट्रेलरलाई तान्ने अगाडिको भाग भने दुर्घटनास्थलमा भेटिएको छैन । दुर्घटनापछि...