मुलुकको अस्तित्वमाथि नै सङ्कट उत्पन्न हुने खतरा छ : चित्रबहादुर केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकको अस्तित्वमाथि नै संकट् उत्पन्न हुने खतरा रहेको बताएका छन् । देशको राजनीतिक अस्थिरताका कारण सो खतरा दिनदिनै बढ्दै गइरहेको केसीले बताएका हुन् । सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक अन्तरक्रिया...

सेन्ट्रल एसियन भलिबलको तयारी पूरा

काठमाडौँ । नेपालमा आयोजना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)महिला च्यालेन्ज कप भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक नेपाल भलिबल संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । जेठ ८...

टोपबहादुर विरुद्ध नाराबाजी गर्ने महिला पक्राउ

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध नाराबाजी गर्ने एक महिला पक्राउ परेकी छन् । सोमबार जिल्ला अदालतमा म्याद थपका लागि रायमाझीलाई उपस्थित गराउँदा रायमाझीविरुद्ध नाराबाजी गरेपछि प्रहरीले तारा...

टोपबहादुर रायमाझी सांसदबाट निलम्बित

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझी प्रतिनिधि सभा सदस्यबाट निलम्बित भएका छन् । सोमबार उनलाई निलम्बन गरिएको संसद् सचिवालयले जानकारी दिएको छ।प्रहरीले उनलाई गएराति बुढानीलकण्ठ पासिकोटबाट पक्राउ गरेको थियो। पक्राउ गरेको सूचना संसद्...

टोपबहादुरलाई ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धानका लागि प्रहरीले ३ दिन हिरासतमा राख्न अनुमति पाएको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान...

शरणार्थी प्रकरणमा मेरो चरित्रको बलात्कार भयो : आरजु राणा

  काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोड्दै चरित्रमाथि बलात्कार भएको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले आफ्नो नाम जोड्दै फेक अडियो बनाएर आफूलाई बदनाम गरिएको बताएकी...

टोपबहादुरलाई सरकारी वकिलको कार्यालय लगियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई प्रहरीले सरकारी वकिलको कार्यालयमा लगेको छ । आइतबार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका टोपबहादुरलाई अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा...

सरकारी वकिलले भोलि पनि बालकृष्ण खाँणको बयान लिने

काठमाडौं । सरकारी वकिलले प्रहरी हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान भोलि पनि लिने भएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेका खाँणसँग आज लिएको बयान नसकिएपछि भोलि...

टोपबहादुर पुर्पक्षका लागि थुनामा परे निलम्बन हुने

काठमाडौं ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सासद टोपबहादुर रायमाझी पुर्पक्षका लागि थुनामा परे उनी सांसद पदबाट निलम्बित हुनेछन् । प्रहरी पक्राउ गरेसँगै यतिबेला टोपबहादुरको पद के हुन्छ भन्ने आम सर्वसाधरणलाई चासो छ । आज उनलाई अदालत...