नेपाल उवा संघको रोजगारदाता परिषद् सदस्यमा पोेउवा संघका अध्यक्ष प्रजापति

पोखरा । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद् सदस्यमा मनोनित भएका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उनलाई सो पदमा मनोनित गरेका हुन् । महासंघमा रहेको रोजगारदाता परिषद्लाई रोजगारी सिर्जना...

पोउवा संघले गर्ने मेलाको मिति तथा मेला प्रारुप सुझाव उपसमितिको जिम्मेवारी सौगात थापालाई

पोखरा । पोखरा उद्योग वाणिज्य संघले कार्यसमिति सदस्य सौगात थापालाई राष्ट्रिय औद्योगिक व्यापार मेला २०८० को मिति सिफारिस तथा मेला प्रारुप सुझाव उपसमितिको संयोजकको जिम्मेवारी दिएको छ । संघको ११ औं कार्यसमिति बैठकले उनलाई सो जिम्मेवारी प्रदान गरेको हो । संंयोजकको...

२४० जनालाई उद्यमशीलता तालिम दिदैं पोखरा महानगर

पोखरा । पोखरा महानगरपालिकाले २४० जनालाई विभिन्न सीप तथा व्यवसायीक उद्यमशीलता तालिम प्रदान गर्ने भएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तरगतको व्यवसाय प्रर्वद्धन केन्द्र (बिपिसी) को आयोजनामा विभिन्न १० विद्यामा २४० जनालाई सीप तथा व्यवसायीक उद्यमशीलता...

राप्रपा केन्द्रीय समिति बैठक आज पनि

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एक मात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा आजबाट छलफल सुरु हुनेछ...

पोखरा चाईल्ड स्टारको उपाधि विल्शन र सायनाले जिते

पोखरा। पहिलो पोखरा चाईल्ड स्टारको उपाधि विल्शन ठकुरी र सायना श्रेष्ठ जितेका छन् । विल्नशन शिशु निकेतनका विद्यार्थी हुन् भने सायना कुश्माकी हुन् । नन्द इन्टरटेन्मेन्ट हाउसको आयोजनामा भएको उक्त प्रतियोगीता तीन हप्ताको विभिन्न तालिमपछि शनिवार पोखराको उद्योग...

आज पाउण्डको भाउ बढ्यो, डलर र युरोको मूल्य कति छ ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार पाउण्डको भाउ बढेको छ । हिजो ओरालो लागेको पाउण्ड आज भने बढेको हो । आज पाउण्ड एकको खरिददर १६४ रुपैयाँ २९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ०४ पैसा छ ।हिजो पाउण्ड एकको खरिददर १६३...

पूर्व गृहमन्त्री खाणको बयान आज पनि

काठमाडौँ । सरकारी वकिलले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणसँग आज पनि बयान लिने भएको छ ।गत बिहीबार पक्राउ परे पनि सोमबारबाट मात्रै विषय केन्द्रित भएर बयान सुरु भएको र सो बयान अझै बाँकी रहेकाले आज पनि बयान लिन लागेको...

आज एकैपटक १० वटा संसदीय समितिको बैठक

काठमाडौँ । आज एकैपटक १० वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।सङ्घीय संसद् सचिवालयले आज १० वटै विषयगत समितिको बैठक एकै पटक बोलाएको हो । सभामुखका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बैठक अहिले बिहान ९ बजे बस्नेछ । गत मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि...

व्यापक जनसहभागितासहित सचेतना जगाउँदै सकियो ट्राफिक सप्ताह

  पोखरा । गण्डकी प्रदेशमा २५ बैशाखमा सुरु ट्राफिक सप्ताह ३१ बैशाखमा समापन भएको छ । ११ वटै जिल्लामा भएको ट्राफिक सप्ताहमा लाखौंको सहभागिता भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडाका प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिनाले...