हराएको ४ दशकपछि ‘सालभञ्जिका टुँडाल’ नेपाललाई हस्तान्तरण

काठमाडौं । ललितपुरको सुलिमाटोलस्थित रत्नेश्वर मन्दिरबाट सन् १९८० को दशकमा हराएको काठको कलात्मक सालभञ्जिका टुँडाल मंगलबार औपचारिक रुपमा सरकारलाई हस्तान्तरण गरिएको छ । पाटन दरबार स्क्वायर भित्र रहेको रत्नेश्वरी मन्दिरको टुँडाल ४ दशक अगाडि चोरी भएको थियो...

युक्रेनमाथि रुसको भारी मिसाइल हमला

युक्रेनको राजधानी किभमा रुसले एक पटक पुनः भारी हवाई हमला गरेको छ । यो महिना यो आठौँ हमला हो । हमलामा तीन जना घाइते भएको खबर छ । सोसल मिडियामा एयर डिफेन्स सिस्टमबाट मिसाइललाई खसालिएको भिडियो देखिएको छ । मिसाइलमा हमलाका बेला भग्नावशेष खस्ने डर भएकोले...

अस्ट्रेलियाली सहायक परराष्ट्र मन्त्री नेपालमा

काठमाडौँ । दुई दिने भ्रमणका क्रममा अस्ट्रेलियाली सहायक परराष्ट्र मन्त्री टिम वाट्स मंगलबार काठमाडौँ आइपुगेका छन् । नेपाल स्थित अस्ट्रेलियाली दूतावासका अनुसार यो भ्रमणका क्रममा अस्ट्रेलियाको नेपालसँगको गहिरो सम्बन्ध र भविष्यमा हुनसक्ने सहकार्यका अवसरहरूको...

वालिङले खुलायो जग्गाको कित्ताकाट

स्याङ्जा । लामोसमय जग्गाको कित्ताकाट रोकिदा अंशबण्डा देखि जग्गाको लेनदेन र कारोवारमा समस्या हुदै आएको थियो । जग्गाको बर्गिकरण गर्ने जिम्मेवारी स्थानीयतहलाई दिइएपनि अहिले सम्म छुट्टाउन सकेका थिएनन् । ढिलै भएपनि स्याङ्जाको वालिङ नगरपालिकाले भने आंशिक कित्ताकाट...

रेशमको मुद्दामा बहस सकियो

काठमाडौँ । कैलालीको टिकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी रेशमलाल चौधरी लगायतको मुद्दामा आज बहस सकिएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको उक्त मुद्दामा बहस नसकिएपछि पुनः हेर्दाहेर्दैमा...

भारतले घटाएर पठायो पेट्रोलको मूल्य : लिटरमा कति घट्यो ? सूचीसहित

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ । मंगलबार प्राप्त नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ८...

बालकृष्ण खाँणले आफूलाई निर्दोष साबित गर्छु भनेकाले निलम्बन गरेका छैनौं : कांग्रेस

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेसका नेता बालकृष्ण खाँणलाई हालसम्म निलम्बन नगर्नुको कारणले कांग्रेसले खुलाएको छ । खाँण पक्राउ परेको एक साता बितिसक्दा पनि पार्टीले कुनै एक्सन नलिएपछि पार्टी भित्रै उनलाई निलम्बन गर्नुपर्ने...

प्रहरीमा आत्मसमर्पण गरेका आङटावा शौचालयमा लडेर घाइते : टाउकोमा नौं टाँका लगाइयो

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका आङटावा शेर्पा हिरासतको शौचालयमा लडेर घाइते भएका छन् । मंगलबार शौचालयमा लडेका उनको टाउकोमा चोट लागेको हो । प्रहरीले उपचारका लागि शेर्पालाई ट्रमा सेन्टरमा लगेर उपचार गरेको छ...

रेशम चौधरीको मुद्दाको पेसी आज पनि

काठमाडौं । टीकापुर घटनासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइको पेसी आज पनि तोकिएको छ । रेशम चौधरीलगायतको यो मुद्दामा वैशाख २५ देखि अन्तिम सुनुवाइ भइरहेको छ । हिजो यो मुद्दा हेर्दाहेर्दैमा परेको थियो । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त...