पोखरामा कांग्रेसको प्रदेश कार्यालय तोडफोड

पोखरा । पोखरामा कांग्रेस कार्यकर्ताले प्रदेश कार्यालयमा तोडफोड गरेका छन् । वाड तहमा गठबन्धन गरेको भन्दै आक्रोसीत कार्यकर्ताको भिडले पार्टी कार्यालय तोडफोड गरेको हो । कार्यालय तोडफोड गरेके भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले कांग्रेस कार्यकर्ता पक्राउ...

हालसम्म एक करोड ७७ लाख मतपत्र छापियो

काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि हालसम्म १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सम्पन्न गरेको छ । आयोगका अनुसार ७२ जिल्लाका लागि एक करोड ७७ लाख ७५ हजार थान मतपत्र छाप्ने काम सम्पन्न भइसकेको र हालसम्म ३३ जिल्लाका लागि ५१...

पोखरामा गठबन्धनको घोषणा पत्र : फेवा- बेगनास कनेक्टिङ मेट्रो देखि चौपाया विहिन पोखराका सडकसम्म

पोखरा । पाँच दलीय गठबन्धनको तर्फबाट पोखराको मेयरका लागि साझा उम्मेदवार धनराज आचार्यले गठबन्धनको तर्फबाट बिहीबार साझा घोषणा पत्र सार्वजनिक गरेका छन् । पाँच दलका नेताहरुद्धारा साझा रुपमा सार्वजनिक घोषणापत्रमा पोखराको फेवा तालदेखि बेगनास तालसम्म कनेक्टिङ...

पल शाहका दुवै निवेदन एकसाथ पेश गर्न उच्च अदालत पोखराको निर्देशन

पोखरा । प्रहरी हिरासतमा रहेका पल शाहले दर्ता गरेका दुई छुट्टाछुट्टै निवेदन एकसाथ पेस गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । बलात्कारको आरोप लागेका पल शाहले जिल्ला अदालत तनहु र नवलपुरबाट आफूलाई थुनामा राख्ने भनी गरेको आदेशविरुद्ध उच्च अदालत पोखरामा छुट्टाछुट्टै...

बिदाको निर्णयले आन्तरिक पर्यटकको चहलपहल बढ्छ : पोखरा पर्यटन परिषद

पोखरा । पोखरा पर्यटन परिषद्ले सरकारले थपेको बिदाले पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरेको छ । हप्तामा दुई दिन सार्वजनिक बिदा दिने भनि गरेको सरकारको निर्णयलाई स्वागत गर्दै परिषद्ले उक्त अपेक्षा व्यक्त गरेको हो । नेपाल सरकार मन्त्रिपरिषदको...

आगामी निर्वाचनको लागि १ लाख ५३ हजार ४५ जनाको उम्मेदवारी

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि १ लाख ५३ हजार २ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले बिहीबार गरेको पत्रकार भेटघाट कार्यक्रममा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले अपराह्न ४ बजेसम्म १ लाख ५३ हजार ४५ जनाको उम्मेदवारी...

त्रिविमा वैशाख २२ देखि वर्षे विदा, परीक्षा भने नरोकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९को वर्षे विदा दिएको छ । त्रिवि कार्यकारी परिषद्‌को वैशाख १४ गतेको बसेको बैठकले चालु शैक्षिक सत्र २०७९ वैशाख २२ गतेदेखि २०७९ जेठ १३ गतेसम्‍म २३ दिन विदा दिएको हो । विश्वविद्यालयको रजिस्ट्रारको...

‘मि टु’बारे प्रश्न गर्दा जगिंए स्थापित, भने,‘यु आर नाइस लेडी तर थुतुनो ठीक भएन’

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापित ‘मि टु’ बारे प्रश्न गर्दा जङ्गिएका छन् । आज नेसनल कलेजले आयोजना गरेको ‘स्थानीय चुनावः युवाको आशा र जिज्ञासा’ कार्यक्रममा विद्यार्थीहरुले स्थापितलाई लागेको ‘मी टु’ आरोपको बारेमा प्रश्न गरेका...

चालु वर्षमा व्यापार घाटा १७ खर्ब पुग्ने प्रक्षेपण

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्ष २०७८/७९ मा आयात २० खर्ब रुपैयाँमा पुग्ने प्रक्षेपण गरेको छ । विभागले निर्यात ३ खर्ब २० अर्ब पुग्ने अनुमान गरेको छ । यो अनुमानअनुसार वैदेशिक व्यापार भएमा व्यापार घाटा मात्रै करिब १७ खर्ब पुग्ने देखिएको...