आज मदन-आश्रित स्मृति दिवस, विभिन्न कार्यक्रम गरिँदै

काठमाडौँ । आज मदन-आश्रित स्मृति दिवस । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको देहान्त भएको दिन । २०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जिप दुर्घटना परी दुवै नेताको निधन भएको दिनको सम्झनामा आज देशैभरी विभिन्न...

हाइकिङद्धारा अर्मलाकोटको प्रर्वद्धन गर्दै हाइकर्स क्लब

पोखरा । पोखरा आसपासका ग्रामिण भेगहरुमा रहेका होमस्टेहरुलाई हाइकिङका माध्यमले प्रर्वद्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ३४ औं श्रृङ्खला अर्मलाकोट सामुदायिक होमस्टेमा सम्पन्न गरेको छ । हाइकिङमा सहभागीहरुलाई होेमस्टे अध्यक्ष वविता गुरुङ, आमा समुह...

आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै

काठमाडौँ । आज विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सरकारका विभिन्न निकायलगायत सङ्घसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन् । हरेक वर्ष मे १७ तारिखका दिन यो दिवस मनाइन्छ...

आजिवन कारागारको फैसला भएपछि रेशम चौधरीले पार्टीका नेताहरुलाई बोलाए कारागार

धनगढी । टिकापुर घटनामा जेल जिवन बिताइरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई आजिवन कारागारको फैसला भएपछि उनले पार्टीका नेताहरुलाई डिल्ली बजार कारागार बोलाएका छन् । सर्वोच्च अदालतले जिल्ला र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सदर...

रेशम चौधरीको जन्मकैदको फैसला सर्वोच्चद्वारा सदर

काठमाडौँ । रेशम चौधरीको जन्मकैदको फैसला सर्वोच्च अदालतले सदार गरेको छ । टीकापुर हत्याकाण्डमा यस पहिले जिल्ला र उच्च अदालतले गरेको निर्णयले सर्वोच्चले सदर गरेको हो । जन्मकैदको सजाय खेपिरहेका रेशम चौधरी यो फैसलासगै जेलमुक्त नहुने भएका छन् । जन्मकैदको...

पोखराका पेट्रोलपम्पमा महानगरको अनुगमन

पोखरा । पोखरा महानगरपालिकाले पेट्रोलपम्पमा अनुगमन गरेको छ।पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा हेमजा, मालेपाटन, जरेबर र विरौटामा सञ्चालित पाँच वटा पेट्रोलपम्पमा अनुगमन गरिएको हो । अनुगमनमा पेट्रोलपम्पहरु परिणाम र गुणस्तरमा भने ठिकठाक...

अयोग्य लडाकुलाई तत्काल नगद नदिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । अयोग्य लडाकुलाई तत्काल २/२ लाख नदिन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। सरकारको अयोग्य लडाकुलाई २र२ लाख दिने निर्णयकोविरुद्ध...

सरकार जस्तोसुकै दबाब आए पनि झुक्दैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धि यात्राको मुख्य बाधकका रुपमा रहेको भ्रष्टाचार र कुशासनलाई अन्त्य गर्न सरकार दृढता र निर्भिकतापूर्वक अघि बढेको बताएका छन्। राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नक्कली भूटानी...

घुस लिएको आरोपमा दक्षिण कोरियाली फुटबलर पक्राउ

बेइजिङ । चीनले दक्षिण कोरियाली फुटबलरलाई घुस लिएको आरोपमा पक्राउ गरेको पुष्टि गरेको छ । चाइनिज सुपर लिग खेल्ने सन जुन-हो उत्तरपूर्वी लिओनिङ प्रान्तमा प्रहरी हिरासतमा रहेको चीनको विदेश मन्त्रालयले जनाएको छ। दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार ३१ वर्षीयलाई...