आज पाउण्ड घट्यो, डलरको भाउ स्थिर (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १३१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३२ रुपैयाँ १२ पैसा रहेको छ । आज पाउण्डको भाउ घटेको छ । आज पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६४ रुपैयाँ...

नेकपा एसले आज भ्रष्टाचारविरुद्ध काठमाडौँमा प्रदर्शन गर्ने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै नेकपा एकीकृत समाजवादीले आज विरोध प्रदर्शन गर्ने भएको छ । सो पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार दिउँसो ३ बजे माइतिघर मण्डलामा सो प्रदर्शन गर्न लागिएको...

राप्रपाले भ्रष्टाचारविरुद्ध सभा गर्दै

काठमाडौं । भ्रष्टाचार विरुद्ध राप्रपाको विरोध सभा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज भ्रष्टाचारविरुद्ध विरोध सभा गर्दै छ । विरोध सभा आज दिउँसो वसन्तपुरमा हुनेछ । विरोध सभालाई पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सम्बोधन गर्नेछन् ।आज नै नक्कली...

आज संसदमा प्रधानमन्त्री र सांसदबीच सवाल-जवाफ हुने

काठमाडौं । आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेसनको छैटों बैठक बस्न लागेको हो । प्रधानमन्त्री प्रचण्ड र सांसदहरुबीच पहिलो पटक संसदमा प्रत्यक्ष सवाल-जवाफ हुने सम्भावित कार्यसूची सार्वजनिक गरिएको...

मेघगर्जनसहित बर्षा हुने

पोखरा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा छ । आज दिउँसो देशको पहाडी भू(भागमा आंशिक...

सुन्तला खेती विस्तारमा लागेका पुतलीबजारका किसानलाई बाँदरको त्रास

पोखरा । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १३ का किसान गणेश आर्याल अहिले आफ्नो भिरालो पाखो फडानी गरेर सुन्तलाको खेति विस्तार गर्न खाल्डा खनिरहेका छन् । विगतमा ७ रोपनी पाखोबारीमा सुन्तला खेती गरेका उनले यसलाई विस्तार गरेर १६ रोपनी पुर्याउने बताउँछन्...

‘राज्यशक्ति दुरुपयोग गरी मानव बेचविखन गर्नु गम्भीर अपराध’

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले नागरिकको सेवामा खटिएका निकायहरूबाट नै राज्य शक्तिको दुरुपयोग गरी नागरिकलाई नक्कली शरणार्थी बनाइ मानव बेचबिखन गर्नु लोकतन्त्रको लागि चिन्ताको विषय भएको बताएको छ । आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै राज्य शक्तिको...

सोह्र वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथाको सफल आरोहण

काठमाठौँ । यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले आरोहणमा सफलता प्राप्त गरेकी छन् । चिनियाँ युवती शुई चो युआनले यही जेठ १ गते सोमबार बिहान ५ः४२ बजे सगरमाथाको चुचुरोको दक्षिणी मोहडाबाट सफल आरोहण गरेकि हुन् । नेपाल...

भ्रष्टाचारमा दोषी पूर्वराष्ट्रपतिलाई तीन वर्ष जेल सजाय

एजेन्सी । भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । फ्रान्सको एक पुनरावेदन अदालतले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै सार्कोजीलाई काराबासको सजाय सुनाएको हो । हतकडीसहित उनलाई अब एक वर्ष...