विमल तिवारी पोखरा । युरिया मल विक्री गर्न अनुमति लिएका सहकारीले आफैले युरिया मल विक्री नगरी व्यक्तिलाई जिम्मा लगाउने र कमिसन लिने गरेको खुलेको छ । पोखरा महानगरपालिकाले विहीबार गरेको अनुगमनका क्रममा यस्तो खुलेको हो । पोखरा महानगरका सहकारी तथा उद्योग विभाग...
विराटनगर। विराटनगरमा एक जना व्यापारीमाथि खुकुरी प्रहार भएको छ । बिहीबार दिउँसो विराटनगर महानगरपालिका(१३ का ३२ वर्षीय व्यापारी राहुलकुमार रायमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । उनलाई विराटनगर(१२ बस्ने दीपेन्द्र कामतले खुकुरी प्रहार गरेको प्रहरीको...
काठमाडौँ । भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्ना चालु खर्चहरुमा कटौती थालेको छ । प्राधिकरणले प्रधान कार्यालय परिसरभित्र रहेका सबै कार्यालयहरु, निर्देशनालय र विभागमा विविध शीर्षकहरुमा हुने खर्च कटौती गर्न विभिन्न निर्णयहरु गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्ड र दासढुंगा घटनाबारे नयाँ शिराबाट छानबिन हुनुपर्ने बताएका छन् । आज संसदमा सांसदहरुले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्रीलाई एक सांसदले गौर हत्याकाण्डका...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी लडाकुलाई राखिएको शिविरमा भएको भनिएको घोटालाबारे छानबिन गर्न आफु प्रतिबद्ध रहेको बताएका छन् । क्यान्टोन्मेन्टमा भ्रष्टाचार भएको आरोप कपोलकल्पित र पूर्वाग्रही रहेको दाबी गर्दै प्रम दाहालले यस विषयमा...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज संसदमा उपस्थित भएर सांसदहरुको प्रश्नको जवाफ दिएका छन् । सांसदको प्रश्नको जवाफ दिदैं प्रधानमन्त्री दाहालले भारतसँग सीमा समस्या समाधानका लागि पहल गर्ने बताएका छन् । सदनमा सांसद रघु पन्तले प्रधानमन्त्रीको...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई निलम्बन गर्न संस्थापन इतरपक्षका शेखर गगन पक्षले दबाब दिएको छ । पक्राउ परेको साता दिन बढि बितिसक्दा पनि खाँणबारे कुनै निर्णय नभएपछि इतर पक्षले दबाब...
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसेवालाई जतिसक्दो छिटो बनाउन गोरखाका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । जिल्ला भ्रमणका क्रममा गोरखा पुगेका पाण्डेले बुधबार कार्यालय प्रमुखहरुलाई भेटेर नागरिकले एउटै कामका लागि पटक पटक कार्यालय...