आज आकाशमा देखिनेछ दुर्लभ कालो चन्द्रमा : के हो कालो चन्द्रमा ?

एजेन्सी । आज अर्थात् १९ मे २०२३ शुक्रबारको दिन आकाशमा दुर्लभ कालो चन्द्रमा देखिने भएको छ । आज सधैजस्तो चन्द्रमा देखिनेछैन । रातको समयमा आकाश खुल्यो भनेपनि चम्किलो चन्द्रमा देखिनेछैन । आकाशमा दुर्लभ कालो चन्द्रमा हुनेछ । के हो कालो चन्द्रमा ? हुनत कालो...

राष्ट्रपति चयन भएपछि संसदमा पौडेलको पहिलो सम्बोधन आज

राष्ट्रपति चयन भएपछि संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले आज पहिलोपटक सम्बोधन गर्ने भएका छन् । पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने भएका हुन् । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उनले...

आज सुनको भाउ घट्यो, कतिमा हुँदैछ खरिद–बिक्री ?

काठमाडौं । आज नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला पाँच सय रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख...

सुदूरपश्चिममा मिल्यो भागबन्डा : आजै शपथको तयारी

कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनबीच भागबण्डा मिलेको छ । यससँगै मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।शाहले मन्त्री नियुक्त गरेर आजै शपथको तयारी गरेका छन् । भागबण्डाअनुसार गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्र...

साताको अन्तिम दिन आज यस्तो छ विदेशी मुद्राको विनिमयदर(सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज(शुक्रबार) डलर एकको खरिददर १३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४७ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७२ पैसा...

आज पोखरामा रक व्याण्ड ‘अल्बाट्रोस’ को लाइभ कन्सर्ट

पोखरा । युवाहरुमाँझ चर्चित रक व्याण्ड अल्बाट्रोसको आज पोखरामा लाइभ कन्सर्ट हुने भएको छ । पोखरा आउन लागेको अल्बाट्रोसले आज यही पोखरामा नयाँ एल्बम रिलिज गर्ने भएकोे छ । अल्बाट्रोसले व्याण्डको नयाँ एल्बम रातकी रानी लन्चिङ गर्ने भएको हो । पोखराको लेकसाइडमा...

दाङमा बस दुर्घटना : एक जनाको ज्यान गयो, २३ घाइते

दाङ । दाङको देउखुरीमा आज(शुक्रबार) बिहान दुईवटा बस ठोक्किदा एक जनाको ज्यान गएको छ भने २३ जना घाइते भएका छन् । ज्यान जानेमा रोल्पा रुन्टीगढी–९ कि २४ वर्षीया शोभा परियार रहेकी छन् । दुर्घटनामा उनका दुई छोरासहित २३ जना घाइते भएका छन् । घाइतेमध्ये १२ जनाको...

यी प्रदेशमा आज पनि पार्नी पर्ने सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज देशका तीन प्रदेशमा पार्नी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज...

सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत गरिने

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा...