७ सय २७ वटा पालिकाको मतपरिणाम सार्वजनिक, काँग्रेस सबैभन्दा अगाडि

स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ। पछिल्लो मतपरिणाम अनुसार परिणाम ७ सय २७ वटा पालिकाको सार्वजनिक भएको छ। जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी जित हासिल गरेको छ। यसैगरी नेकपा एमाले दोस्रोमा छ। नेकपा माओवादी केन्द्र तेस्रोमा छ। कांग्रेसले...

सरकारी कर्मचारीको तलब बढाउने तयारी

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब बढाउने भएको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले तलब बढाउने तयारी गरेको हो । अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०७९र८० को बजेटमार्फत कर्मचारीको तलब बढाउने तयारी भइरहेको छ । यति बेला अर्थ मन्त्रालयमा...

युद्धविरामको प्रस्ताव युक्रेनद्वारा अस्वीकार

डोनबास क्षेत्रमा भीषण संघर्ष जारी भएपनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ। रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो। रणनीतिक दक्षिणपूर्वी शहर मारिउपोलमा अन्तिम...

पोखरामा २३ हजार ९०७ मत गन्न बाँकी, मेयरमा आचार्य र उपमेयरमा गुरुङ जितको नजिक

पोखरा । पोखरा महानगरपालिका अब २३ हजार ९०७ मतको गणना हुन बाँकी छ । अहिलेसम्म गणना भएको एक लाख १९ हजार ३१९ मतको परिणाम अनुसार गठबन्धनका मेयर उम्मेदवार धनराज आचार्यको तीन हजार ८५३ मतको अग्रता छ । उनले ४७ हजार ९९२ मत प्राप्त गरेका छन् । आचार्यलाई सुरु देखि...

पोखरामा २३ हजार ९०७ मत गन्न बाँकी, मेयरमा आचार्य र उपमेयरमा गुरुङ जितको नजिक

पोखरा । पोखरा महानगरपालिका अब २३ हजार ९०७ मतको गणना हुन बाँकी छ । अहिलेसम्म गणना भएको एक लाख १९ हजार ३१९ मतको परिणाम अनुसार गठबन्धनका मेयर उम्मेदवार धनराज आचार्यको तीन हजार ८५३ मतको अग्रता छ । उनले ४७ हजार ९९२ मत प्राप्त गरेका छन् । आचार्यलाई सुरु देखि...

अब एक लिटर पेट्रोल किन्न १८० रुपैयाँ खर्चिनुपर्ने

पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टिलेमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरिएको आयल निगमले जनाएको छ । अब एक लिटर प्रेट्रोलको १८० रुपैयँ पर्नेछ भने मटिट्तेल र...

पोखरा महानगरको मेयरमा गठबन्धन र उपमेयरमा एमाले उम्मेदवारको अग्रता

पोखरा । पोखरा महानगरमा मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले अग्रता लिइरहेका छन् । १ लाख ७ हजा ९६२ मत गणना हुदाँ धनराजआचार्यले ४३ हजार २१५ मत प्राप्त गरेका छन् । आचार्यलाई पच्छाउदै एमालेका उम्मेदवार कृष्ण थापाले ३९ हजार ७९८ मत प्राप्त गरेका छन् । सुरुवाती...

माओवादीले मतपत्र च्यातेको वडामा एमाले विजयी

चितवन । पाँच वर्षअघि नेकपा माओवादी केन्द्रले मतपत्र च्यातेको भरतपुरको वडामा नेकपा एमाले विजयी भएको छ। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार प्रकाश तामाङ विजयी भएका हुन् । उनले नेपाली काँग्रेसका उम्मेदवार द्रोण गुरुङलाई...

सिरहामा धारिलो हतियार प्रहार गरी बाबुछोराको हत्या

सिरहा । सिरहामा धारिलो हतियार प्रहार गरी बाबु छोराको हत्या भएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाहाइ भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमार पालको शनिबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय...