आगामी बजेटमा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राखिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा मानव सूचाकांकमा पछि परेका मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राख्ने भएको छ । सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम...

मधेस प्रदेशमा आलोपालो सरकार, सुरुमा जसपाले नेतृत्व गर्ने

जनकपुर । मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि आलोपालो गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलका शीर्ष नेताहरूको बैठकले मधेस प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने निर्णय गरेको हो । हाल मधेस प्रदेश सरकारको नेतृत्व जसपाले गरिरहेको...

म्यान्मामा चक्रवातबाट हालसम्म १४५ जनाको ज्यान गयो

याङगुन । म्यान्मामा चक्रवात मोचाबाट हालसम्म १४५ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।सत्तारूढ सैनिक अधिकारीहरूले जारी गरेको विज्ञप्तिमा सो बारे जानकारी दिइएको छ । विज्ञप्तिमा भनिएको छ,‘एक दशकभन्दा बढी समय म्यान्मा र बङ्गलादेशमा...

‘अन्नपूर्ण गाउँपालिका दर्पण -१’ सर्वजनिक (भिडियोसहित)

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले एक वर्षको अवधिमा भएगरेका कामको विवरण समेटेर तयार पारेको ‘अन्नपूर्ण दर्पण – १’ शुक्रबार सार्वजनिक गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका सचिव विनोदबहादुर कुँवरले ‘अन्नपूर्ण दर्पण– १’ गाउँपालिकामा...

तामझाम बिना संसद् भवन पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल तामझाम बिना साधारण सुरक्षा घेरामै संसद् भवन पुगेका छन् । राष्ट्रपति पौडेलले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०र०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम...

लायन्स सेन्ट्रल गार्डनको नेतृत्व विकास तालिम

लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले एसएलसी दिएका भाइबहिनीलाई कम्प्युटर र नेतृत्व विकास तालिम शुरु गरेको छ । विद्यार्थी भाइबहिनीका लागि व्यवहारिक जीवनमा अति उपयोगी ९० घण्टे आधारभूत कम्प्युटर र तीन हप्ते उद्घोषण, भाषण तथा नेतृत्व विकास तालिम सञ्चालन...

टिआरसी विधेयकमा सहमति जुटाउन उपसमिति गठन

काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि सहमति जुटाउन संसदीय समितिले उपसमिति गठन गर्ने भएको छ । समितिले ११ सदस्यीय उपसमिति बनाउने निर्णय भएको छ । प्रतिनिधिसभा अन्तर्गत रहेको कानुन,...

लडाकु शिविरबारे प्रधानमन्त्री प्रचण्डले दिएको जवाफप्रति एमालेको आपत्ति

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले तत्कालीन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दिएको जवाफप्रति आपत्ति जनाएको छ । शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद रामचन्द्र राईले...

भुटानी शरणार्थी प्रकरण : ३ वटा कसुरमा सजाय माग दावीको राय बुझाउँदै प्रहरी

काठमाडौँ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । अनुसन्धानमा संलग्न अधिकृतका...