यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)

केन्द्रभाग मिडिया

काठमाडौं ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन्‌ ।

केही महत्वकांक्षी र केही नियन्त्रित शैलीको बजेटबाट अर्थमन्त्रीले वित्तीय अनुशासन कायम हुने अपेक्षा राखेका छन्‌ । बजेट कार्यान्वयनबाट ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने लक्ष्य छ ।

चालु आर्थिक वर्षको तुलनामा सरकारले बजेटको आकार बढाएको छ । चालू आर्थिक वर्षको १८ अर्ब ६० अर्ब ३० करोड रहेको छ ।

आगामी आर्थिक वर्ष २०८२_८३ को बजेट हेर्न यहाँ क्लिक गर्नुहोस

 

  • १५ जेष्ठ २०८२, बिहीबार १९:०२ प्रकाशित