काठमाडौं ।
नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा दलित कलस्टरबाट ७ प्रतिशतलाई प्रतिनिधित्व गराउने भएको छ ।
यसअघि १५ प्रतिशत दलित प्रतिनिधित्व गराउने व्यवस्थ भएपनि अहिले त्यसलाई ७ प्रतिशतमा झारेको हो ।अहिले माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तरगत केन्द्रीय समितिका लागि सहमति जुटाउने प्रयास भइरहेको छ ।
सहमति नजुटेमा निर्वाचन हुनेछ ।