प्रधानमन्त्री ओलीद्धारा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बैठक बोलाएका छन् ।साँझ ५ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी प्रधानमन्त्री ओलीले बैठक आह्वान गरेको सचिवालयले जानकारी दिएको छ ।

संयन्त्रमा सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलका शीर्ष नेता छन् ।

  • ३० फाल्गुन २०८१, शुक्रबार १४:०४ प्रकाशित