आठ दलीय मोर्चाको बैठक बस्दै

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

तराई मधेश केन्द्रीत ८ दलीय मोर्चाको बैठक बोलाइएको छ ।

राष्ट्रिय मुक्ति पार्टी, नेपालको कार्यालय शंखमुलमा बैठक बोलाइएको नेता केशब झाले बताए । उनका अनुसार साँझ ५ बजे बैठक बस्नेछ ।

जसपा नेपाल, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतीशील पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी मिलेर मोर्चा बनेको छ ।

  • ११ फाल्गुन २०८१, आईतवार १५:०० प्रकाशित