पोखरा ।
हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
विहानीपख तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ ।
आज दिनभर कुन प्रदेशमा कस्तो रहला मौसम ?, हेर्नुहोस
















