रविविरुद्धको सुनुवाइ न्यायाधीश ढकालको इजलासमा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश दयाराम ढकालको इजलासमा हुने भएको छ ।

साहारा चितवन सहकारीको बचत अपचलन प्रकरणमा सरकारी वकिलको कार्यालयले मंगलबार अदालतमा मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता भएसँगै लामिछाने राति नै चितवन पुगेर अदालत हाजिर भएका थिए ।

  • २३ माघ २०८१, बुधबार ११:५३ प्रकाशित