कांग्रेसले बोलायो संसदीय दलको बैठक

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाएको छ । माघ १३ गते दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान भएको हो ।

संसद भवन बानेश्वरको ल्होत्से हलमा बस्ने बैठकमा संसद्को हिउँदे अधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा मुख्य छलफल हुने बताइएको छ ।

  • ११ माघ २०८१, शुक्रबार १६:३३ प्रकाशित