आज पोखरामा कुन तरकारीको भाउ कति ? (मूल्य सूचीसहित)

केन्द्रभाग मिडिया

 

पोखरा ।

आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले विभिन्न तरकारीको भाउ तोकेको छ ।आज रातो र सेतो आलु दुवै के.जीको ६० रुपैयाँ देखि ६५ रुपैयाँसम्म मण्डीबाट किनबेच भइरहेको छ ।

सानो गोलभेडाँ ९१ रुपैयाँ देखि १०९ रुपैयाँ के.जी र ठुलो गोलभेडाँ ८० देखि १०० रुपैयाँ के.जी रहेको छ । प्याज सुकेको १०० देखि १२० रुपैयाँ के.जी छ । गाजर १५० देखि २२० रुपैयाँ, मूला ६० देखि ७०, रायोको साग ४० देखि ६० रुपैयाँ प्रति केजी रहेको छ ।काउली १०० देखि १५०, बन्दा ६० देखि ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

मासु तथा फलफुलको मुल्य हेर्न यहाँ क्लिक गर्नुहोस् ।

  • २३ मंसिर २०८१, आईतवार ०९:२४ प्रकाशित