प्रतिनिधिसभामा नेपाल विश्वविद्यालय विधेयक पारित

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाल विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधिसभाबाट पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकबाट विधेयक पारित भएको हो ।

यो विधेयक २०७९ माघ २० मा दर्ता भएर २०७९ माघ ५ गते राष्ट्रियसभामा प्रस्तुत भएको थियो । राष्ट्रियसभाबाट छलफल भएर २०८० असार १८ गते पारित भएको थियो ।

  • २४ भाद्र २०८१, सोमबार १७:०१ प्रकाशित