गण्डकीमा एमालेबाट चार जना मन्त्री बन्दै

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशमा एमालेबाट चार जना मन्त्री बन्ने भएका छन । मन्त्रिपरिषद विस्तार अन्तर्गत गण्डकीमा एमालेको तर्फबाट चारजना मन्त्री थपिने भएका हुन । एमालेबाट नवलपुरका पद्या जिसी श्रेष्ठ, बाग्लङुका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याल मन्त्री बन्ने भएका हुन ।

 

  • १७ भाद्र २०८१, सोमबार १२:५३ प्रकाशित