पोखरा ।
आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले विभिन्न तरकारीको मूल्य सार्वजनिक गरेको छ ।
पछिल्लो केही समय यता तरकारीको मूल्य बढ्दै गएको पाइन्छ । बजारमा कतिपय तरकारीको भाउ छोइ नसक्नु नै छ । भने, पछिल्लो समय केही मौसमी तरकारीको मूल्यमा भने कमि आएको छ ।
आज रातो आलुको भाउ के.जीको अधिकतम ७५ रुपैयाँ न्युनतम ६५ रुपैयाँ र औसत ७० रुपैयाँ रहेको छ । सेतो आलु के.जीको अधिकतम ७५, न्युनतम ६५ र औसत ७० रुपैयाँ रहेको छ ।
सानो गोलभेडाँ के.जी.को अधिकतम ६५, न्युनतम ५७ र औसत ६१ रुपैयाँ रहेको छ । भने ठुलो गोलभेडाँ के.जी. को अधिकतम ८०, न्युनतम, ७० र औसत ७५ रुपैयाँ रहेको छ।

पुरा मुल्य हेर्न यहाँ क्लिक गर्नुहोस् ।













