अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या फेरि बढ्यो

केन्द्रभाग मिडिया

एजेन्सी ।

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या फेरि बढेको छ ।अमेरिकाको संघीय सरकारको तथ्यांकअनुसार पछिल्लो हप्तामा कोरोना संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या औसतमा ५७ प्रतिशतले वृद्धि भएको छ ।

तथ्यांकअनुसार अहिले प्रतिदिन लगभग एक लाख ३ हजार नयाँ संक्रमित थपिने गरेक छन् । जुन पछिल्लो हप्तामा १९ प्रतिशतले वृद्धि भएको छ र अक्टोबरको अन्त्यदेखि ६२ प्रतिशतले बढेको छ ।

  • २३ मंसिर २०७८, बिहीबार १४:४० प्रकाशित