पोखरा ।
नेपाली कांग्रेस कास्कीको उपसभापतिमा युवराज कुँवर र रामबाबु भण्डारी निर्वाचित भएका छन् । कांग्रेस कास्कीको आईतबार राती सम्पन्न मत गणनाको परिणाम अनुसार कुँवर र भण्डारी उपसभापतिमा निर्वाचित भएका हुन् ।
कांग्रेस कास्कीका सचिवमा भानुभक्त ढकाल र देवेन्द्र भाट निर्वाचित भए। सहसचिवमा नवीन सिग्देल र शंकर ढुंगाना निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ।
- कार्यसमिति सदस्य महिला
बिजयालक्ष्मी कोइराला
सीता शर्मा
विष्णु कार्की - खुल्ला सदस्यहरु
डा.दीपक सुवेदी
माइकल कर्माचार्य
युवक लामिछाने (युवराज)
विश्वशंकर पालिखे - सदस्य रुपा गाउँपालिका
दक्षिणा सुवेदी
खुल्ला एक सदस्यतर्फ
खेमबहादुर गुरुङ - सदस्य
धनमाया गुरुङ
खुल्ला एक सदस्य
ऋषिराम सुवेदी
- अन्नपूर्ण गाउँपालिका
महिला तर्फ
देवी गुरुङ
खुला तर्फ
विष्णु अधिकारी - माछापुच्छ«े गाउँपालिका
महिला
लक्ष्मी लम्साल
खुल्ला
सुदीप गौतम - खस आर्य महिला
ज्योति कोइराला
तारा बराल - खुल्ला सदस्य
रामप्रसाद गौतम
गणेश बस्नेत
आदिवासी जनजाति महिला
तारादेवी गुरुङ
चन्द्रमाया गुरुङ
खुल्ला सदस्यमा
चौबहादुर गुरुङ
मानेन्द्र कुमाल
दलिततर्फ
मीनाकुमारी परियार
जिल्ला खुल्ला दलित सदस्य
मनबहादुर लाम्गादे
अपाङ्गतर्फ
अर्पण कोइराला
मुश्लिम थारुतर्फ
कासिरन मिया
अपाङ्ग महाधिवेशन प्रतिनिधि
ईशा बराल
प्रदेश प्रतिनिधिअपाङ्ग
भीमप्रसाद पौडेल
- सभापति
किशोरदत्त बराल