चितवन ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महासचिव बाहेकका कुनै पदमा नउठ्ने घोषणा गरेका छन् ।
भोली देखि सुरु हुन लागेको १० औ महाधिवेशनमा आफुले महासचिव पदमा उम्मेदवारी दिने बताउँदै उनले सो भन्दा सानो पदमा उम्मेदवारी नदिने बताएका हुन् । । उनले भने,‘महासचिव नपाए कुनै पदमा उठ्दिन।’
महासचिव नपाए पनि सबै पदाधिकारीलाई मिलाएर लैजाने उनको दाबी छ ।