पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (बुधबार) डलर एकको खरिददर १३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रुपैयाँ २९ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १४५ रुपैयाँ ०९ र बिक्रीदर १४५ रुपैयाँ ७५ पैसा छ । यस्तै आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ७४ र बिक्रीदर १६९ रुपैयाँ ५० पैसा रहेको छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ २१ पैसा र बिक्रीदर ९ रुपैयाँ २५ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १८ रुपैयाँ ६० पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५४ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ५८ पैसा र बिक्रीदर २८ रुपैयाँ ७० पैसा रहेको छ ।