बाजुरामा भूकम्पको धक्का

केन्द्रभाग मिडिया

काठमाडौं ।

बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ६ बजेर ५२ मिनेट जाँदा ३.५ म्याग्नीच्युडको भूकम्प गएको हो ।
बाजुराको कोल्टी केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको छ ।

  • २ पुष २०८०, सोमबार ०८:४२ प्रकाशित