सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, भूकम्पपीडितको राहतबारे छलफल

केन्द्रभाग मिडिया

काठमाडौँ ।

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी रहेको छ । बैठकमा भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल भइरहेको छ ।

भूकम्पबाट अहिलेसम्म जाजरकोट र पश्चिम रुकुममा गरी १५७ जनाको मृत्यु भइसकेको छ भने २५३ जना घाइते भएका छन् ।

  • १९ कार्तिक २०८०, आईतवार ०८:४० प्रकाशित