आज कति छ डलर, युरो र पाउण्डको भाउ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर एकको खरिददर १३२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५१ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १४० रुपैयाँ ५८पैसा र बिक्रीदर १४१ रुपैयाँ २१ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १६१ रुपैयाँ १७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८९ पैसा रहेको छ ।

आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८ रुपैयाँ ९२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १७ पैसा र बिक्रीदर १८ रुपैयाँ २५ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ९१ पैसा र बिक्रीदर २८ रुपैयाँ ०३ पैसा रहेको छ ।

  • १४ कार्तिक २०८०, मंगलवार १०:०५ प्रकाशित