सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। बैठक केही बेरअघि सुरु भएको हो।जारी मन्त्रिपरिषद् बैठकबारे विस्तृत जानकारी प्राप्त हुन बाँकी छ।

  • २ कार्तिक २०८०, बिहीबार १०:०६ प्रकाशित