साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राविनिमयदर (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०२ पैसा छ ।

आज पाउण्ड एकको खरिददर १६५ रुपैयाँ २३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९८ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा रहेको छ ।

आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९ रुपैयाँ ०३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८ रुपैयाँ १३ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ३० पैसा र बिक्रीदर ३५ रुपैयाँ ४६ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ३२ पैसा र बिक्रीदर २८ रुपैयाँ ४४ पैसा रहेको छ ।

 

  • २४ भाद्र २०८०, आईतवार ०९:४७ प्रकाशित