पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६५ पैसा छ ।
आज युरो र पाउण्डको भाउ घटेको छ ।
आज पाउण्ड एकको खरिददर १६६ रुपैयाँ २५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०१ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६८ रुपैयाँ १५ पैसा थियो । यस्तै आज युरो एकको खरिददर १४२ रुपैयाँ २८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९३ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४३ रुपैयाँ २१ रुपैयाँ बिक्रीदर १४४ रुपैयाँ ८६ पैसा थियो।
आज १० जापानी येनको खरिददर ९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ९ रुपैयाँ ०७ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १८ पैसा र बिक्रीदर १८ रुपैयाँ २७ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ २० पैसा र बिक्रीदर ३५ रुपैयाँ ३६ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ४१ पैसा र बिक्रीदर २८ रुपैयाँ ५४ पैसा रहेको छ ।