सुन तस्करी प्रकरणमा थप ४ चिनियाँ पक्राउ

केन्द्रभाग मिडिया

Photo : ekantipur

काठमाडौं ।

‘ब्रेक सु’भित्र राखेर भएको सुन तस्करी प्रकरणमा थप चार जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबीले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।

सुन तस्करी र संगठित अपराध कसुरमा यसअघि १७ जना पक्राउ परिसकेका छन् ।राजस्व अनुसन्धान विभागले सुरुमा अनुसन्धान गरेको यो प्रकरणमा पछि सीआईबीलाई जिम्मा दिइएको थियो ।

  • ३१ श्रावण २०८०, बुधबार १७:०१ प्रकाशित