कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।
सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । शर्मालाई सीआईबीले पक्राउ गरेको हो ।

बिहीबार काठमाडौंको गोल्फुटारस्थित निवासबाट उनलाई पक्राउ गरिएको  हो ।

प्रहरीले डा.शर्मा पक्राउ पर्नुको कारण खुलाएको छैन ।

सांसद शर्माले केही दिनअघि प्रतिनिधि सभा बैठकमा बोल्दै सुन प्रकरण छानबिन गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका थिए।

 

  • २५ श्रावण २०८०, बिहीबार १६:३१ प्रकाशित