नेकपा माओवादी केन्द्रले ‘आइटी फोरम नेपाल’ सञ्चालन गर्ने भएको छ। काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो।
पार्टी केन्द्रीय सदस्य युवराज दुलालले ‘आइटी फोरम नेपाल’ सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए।













