सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति

केन्द्रभाग मिडिया

काठमाडौं ।
सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरी आन्दोलनरत सहकारी पीडित वचतकर्ता महासंघ संघर्ष समितिबीच उनीहरूको माग सम्बोधन गर्ने विषयमा सहमति भएको हो ।

सहमतिपछि आन्दोलनरत सहकारी पीडितहरूले आजदेखि माइतीघर मण्डलामा जारी अनसन र धर्ना स्थगन गर्ने सहमति गरेका छन् ।

  • १८ श्रावण २०८०, बिहीबार १७:५५ प्रकाशित