कांग्रेस केन्द्रीय समिति बैठकमा आज ३५ जनाले राखे धारणा

केन्द्रभाग मिडिया

काठमाडौं।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक गत साउन २ गतेदेखि जारी रहेको छ । आज ९बिहीबार० दिउसो २ बजेदेखि बसेको बैठकमा आज ३५ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका छन् । आजको बैठकमा

सुरेन्द्रराज पाण्डे, कर्णबहादुर बुढा, रामजनम चौधरी, डा. गोपाल दहित, योगेन्द्र चौधरी, यज्ञराज जोशी, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, महेन्द्रकुमार राय, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, चन्द्रबहादुर केसी, उमेशजंग रायमाझी, अब्दुल सत्तार, उदयशम्शेर राणा, राजेन्द्रकुमार केसी, उमेश श्रेष्ठ, राजीवबिक्रम शाह, डा। चन्द्रमोहन यादव, सरस्वती बजिमय, चम्पादेवी खड्का, प्रकाश रसाईली स्नेही, ई. मोहन आचार्य, मुक्ताकुमारी यादव, रंगमती शाही, मञ्जुकुमारी यादव, प्रतिमा गौतम, अजयबावु शिवाकोटी, गंगालक्ष्मी अवाल, उर्मिला नेपाल केसी, आमन्त्रित केन्द्रीय सदस्य नारायणी रायमाझी र आमन्त्रित कोशी प्रदेशका सभापति उद्धव थापाले धारणा राखेका थिए ।

बैठकमा धारणा राख्ने क्रम जारी रहेको छ । कार्यसमितिको बैठक भोली (५ गते) विहान ११ः०० बजे बस्ने गरी आजलाई स्थगित भएको छ ।

  • ४ श्रावण २०८०, बिहीबार १८:३० प्रकाशित