गण्डकी सरकारको नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेश हुने

केन्द्रभाग मिडिया

पाेखरा ।
आगामी आर्थिक वर्ष २०७९/ ०८० का लागि गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गदैँछ । सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिउसो ३ बज प्रदेश सभामा पेश गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने कानूनी व्यवस्था छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्था गरेको छ ।

  • २४ जेष्ठ २०७९, मंगलवार १०:४८ प्रकाशित