मत विभाजनको प्रक्रिया शुरु

केन्द्रभाग मिडिया

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा लिने विश्वासको मतका लागि मत विभाजनको प्रक्रिया शुरु भएको छ ।

विश्वासको मत सम्बन्धी प्रस्तावमा प्रतिनिधिसभा सदस्यहरुले राखेको धारणामा उठेका प्रश्नको प्रधानमन्त्री देउवाले जवाफ दिएसँगै मत विभाजनको प्रक्रिया शुरु भएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

केही बेरमा विश्वासको मत सम्बन्धी प्रस्तावमा मतदान हुनेछ । भौतिक दूरी कायम गरी मतदान गर्न सभामुख सापकोटाले अनुरोध गरे ।

  • ३ श्रावण २०७८, आईतवार १५:५७ प्रकाशित