‘प्रतिगमन पूर्णरुपले सकिएको छैन’

केन्द्रभाग मिडिया

काठमाडौँ – राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रतिगमन पूर्ण रुपले सकिएको अवस्था नरहेको बताएकी छन् । आइतबार प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएकी हुन् ।

‘प्रतिगमन पूर्ण रुपले सकिएको अवस्था होइन । यो झुकेर बसेको र अघि बढ्ने अवस्था छ । त्यसमा ध्यान दिएर वर्तमान सरकारअघि बढ्न आवश्यक छु’, सांसद पौडेलले भनिन्,’ संसद्ले पनि यसलाई ध्यानमा राखेर काम गर्न आवश्यक छ ।’

  • ३ श्रावण २०७८, आईतवार १५:५६ प्रकाशित