यी १३ जिल्लाका नदीमा आज पानीको बहाव बढ्न सक्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार १३ वटा जिल्ला भई बहने नदी, खोलाको जल सतह बढ्ने अनुमान गरेको छ।

महाशाखाले आज नियमित बुलेटिन जारी गर्दै संखुवासभा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ जिल्ला भएर बग्ने नदीको जल सतह बढ्ने अनुमान गरेको हो।

त्यस्तै गोरखा, लमलुङ, कास्की, सल्यान, रूकुम पश्चिम, डोटी आसपास भई बहने नदीको पनि सतह बढ्ने अनुमान गरेको छ।

  • २१ असार २०८०, बिहीबार ०९:२१ प्रकाशित