प्रधानमन्त्रीको स्पष्टि : भने, ‘सरदारले लेखेको कुरा मैले बोलेको हुँ’

केन्द्रभाग मिडिया

file photo

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली धाएको भन्ने विषयमा मुख खोलेका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध प्रमुख प्रतिपक्षी दलले सदन अवरोध गर्ने तयारी गरेपछि उनले पार्टी निकट अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको भेलालाई सम्बोधन गर्दै सिंहले बोलेको कुरा आफूले बोलेको मात्रै बताए ।

  • २० असार २०८०, बुधबार १६:०९ प्रकाशित