पोखरा ।
राष्ट्रिय योजनाको उपाध्यक्षमा नियुक्त हुनुभएका डा. मीनबहादुर श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
सोमबार दिउँसो प्रधानमन्त्री एवं आयोगका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्पडले प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा श्रेष्ठलाई सपथ ग्रहण गराएका हुन् ।












