कांग्रेसमा तीन जना पुरुष सांसद छान्ने अधिकार देउवालाई

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ ।

समानुपातिक सांसदको टुंगो लगाउन पार्टी मुख्यालय सानेपामा बसेको बैठकमा तीन जना पुरुष सांसदको नाम टुँगो लगाउन सहमति जुटेन ।

बैठकले तीन जनाको नाम टुँगो लगाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।

वर्तमान पदाधिकारी देखी पूर्वपदाधीकारीहरु सांसद बन्नका लागि प्रतिप्रर्धामा छन् । जसको कारण नेतृत्व चर्को दवावमा छ ।

  • २४ मंसिर २०७९, शनिबार १५:१७ प्रकाशित