प्रचण्ड सहभागी हुने चुनावी सभा नजिकै बम विस्फोट

केन्द्रभाग मिडिया

भोजपुर।
भोजपुरमा सत्ता गठबन्धनको सभा चलिरहेको स्थान नजिकै बम विस्फोट भएको छ ।

भोजपुरको पौवादुङ्मा गाउँपालिकास्थित तिवारीभञ्ज्याङमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको हो । उक्त सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस प्रवक्ता रामशरण महत जाने कार्यक्रम छ ।

  • ३० कार्तिक २०७९, बुधबार १५:२६ प्रकाशित