काठमाडौँ ।
नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले रायमाझीलाई कांग्रेस राष्ट्रिय सभाका लागि संसदीय दलको नेता पदमा मनोनयन गरेका हुन् ।
कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम रायमाझी मनोनित भएका हुन् ।













