अमेरिकासहित चार देशका राजदूतले गरे ओलीसँग बार्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त राज्य अमेरिका लगायतका चार मुलुकका राजदूतसँग भेटवार्ता भएको छ।

अमेरिका, स्वीट्जरल्याण्ड, अष्ट्रेलिया र बेलायतका राजदूतसँग आज दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा भेटवार्ता भएको हो ।

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगको नयाँ प्रावधानलाई लिएर विवाद भइरहेको बेला चार देशका राजदूतले प्रमुख प्रतिपक्षी नेतालाई भेटेर गम्भीर छलफल गरेका हुन ।

  • ८ भाद्र २०७९, बुधबार १७:२५ प्रकाशित