देउवाद्वारा १० केन्द्रीय सदस्य मनोनयन : को- को परे मनोनयनमा ? नामसहित

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । देउवाले नेपाली काँग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा २१ को उपधारा ९१०० बमोजिम १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।

मनोनित हुनेहरुमा महोत्तरीका किरण यादव , काठमाडौंका राधा घले, ललितपुरका धना खतिवडा , धादिङ्गका उर्मिला थपलिया , मोरङ्गका रुक्मीणी कोइराला , काठमाडौंका कल्याणी रिजाल , झापाकी गोमा भट्टराई , रुपन्देहीकी गंगा शाही, सुनसरीकी लक्ष्मी खतिवडा , र नवलपुरकी सीता देवकोटा रहेकी छिन् ।

  • ३१ श्रावण २०७९, मंगलवार १५:५८ प्रकाशित