हेटौँडा ।
हेटौडामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार सामाग्री च्यातिएको छ । स्वतन्त्र पार्टीको शुक्रबार हुन लागेको कार्यक्रकाल लागि टागिएको प्रचार सामाग्री च्यातीएको हो ।
उक्त पार्टीका अध्यक्ष रावि लमिछानेको फोटो अंकित प्रचार सामाग्री च्यातिएको छ । होटौंडा बजारको बुद्धचोक आसपासा प्रचार सामाग्री टाँगिएका थिए ।
शुक्रबारको कार्यक्रम हेटौँडाको रोयल पार्टी प्यालेसमा हुने उक्त पार्टीले जानकारी दिएको छ ।














